एक बालकसहित दुईको मृत्यु 

राजविराज राजविराज
|
बुधबार, भाद्र ८, २०७९
|
|
४७ पटक हेरिएको
Shares
एक बालकसहित दुईको मृत्यु 

सारांश

  •     बुधबार दिउँसो पोखरीमा डुबेर हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर निवासी जितेन्द्र सीपलियाका ७ वर्षिय छोरा देबिलको मृत्यु भएको छ ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घरमा कोही नभएको बेला घर नजिकैको आफ्नै पोखरीमा नुहाउन गएको बेला उनको डुबेर मृत्यु भएको हो ।
  •       यस्तै ६ दिन अघि टेम्पोको ठक्करबाट गम्भिर घाइते भएका सप्तरीको विष्णुपुर गाउँपालिका ६ गोरगामाका ५५ वर्षिय रामविलास रायको बुधबार उपचारका क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको छ ।

दैनिक समाचारदाता
राजविराज, ८ भदौ । 

    सप्तरीको दुई छुट्टाछुटै घटनामा एक बालकसहित दुई जनाको ज्यान गएको छ । 
    बुधबार दिउँसो पोखरीमा डुबेर हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर निवासी जितेन्द्र सीपलियाका ७ वर्षिय छोरा देबिलको मृत्यु भएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घरमा कोही नभएको बेला घर नजिकैको आफ्नै पोखरीमा नुहाउन गएको बेला उनको डुबेर मृत्यु भएको हो । 
    यस्तै ६ दिन अघि टेम्पोको ठक्करबाट गम्भिर घाइते भएका सप्तरीको विष्णुपुर गाउँपालिका ६ गोरगामाका ५५ वर्षिय रामविलास रायको बुधबार उपचारका क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको छ । 
    साइकलबाट घरतर्फ आउँदै गर्दा राजविराज–तिलाठी सडक खण्डमा प्रदेश–२–०१००१६–०९१८ नम्बरको टेम्पोले ठक्कर दिँदा उनी गम्भिर घाइते भएका थिए । 
    दुबै घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते