स्थानिय समाचार
धान रोपेर दिवस मनाइयो
“धान बालिमा जैविक विविधता उपयोग, आयात प्रतिस्थापनामा सहयोग” मुलनाराका साथ बुधबार १९ औ धान दिवस मुलुकभर मनाइएको छ । सो अवसरमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ७ मंसापुर दही चिउरा र आँप खाँदै धान रोपेर मनाइएको छ ।…..