स्थानिय समाचार
रेल दुर्घटनामा परी काँग्रेस नेता साहको निधन
नेपाली काँग्रेसका स्थानीय पुराना नेता रामस्वरुप साहको तीर्थ यात्राका क्रममा रेल दुर्घटनामा परी निधन भएको छ । दुर्घटनास्थल भारतको नयाँ दिल्लीबाट बाकसमा राखी उनको शव आईतवार विहान घर ल्याईपु¥याए पछि आवश्यक विधी सकाएर अन्त्येष्टी गरिएको परिवारजनले जनाएको छ । ….