स्थानिय समाचार
निवर्तमान प्रमुख साहद्वारा नवनिर्वाचितलाई बधाई र मतदातालाई धन्यवाद
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका निवर्तमान नगर प्रमुख शैलेश प्रसाद साहले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै मतदाताहरुलाई धन्यवाद दिएका छन् । बुधवार संचारकर्मीहरुसंग कुरा गर्दै साहले राजनीतिमा हार–जित स्वभाविक भएको भन्दै हिजोका दिनमा जसरी नगर र नगरवासीका लागी जे जती काम गर्न सके त्यो पदमा नपुगे पनि बाहिर वसेरै गरिरहने प्रतिबद्धता समेत व्यक्त गरे । ….