स्थानिय समाचार

पेस्तोलसहित एक पक्राउ

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट एक युवक हतियार सहित पक्राउ परेका छन् ।  हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह स्थित कोशी ब्यारेज किनारमा रहेको गोलघरबाट विहीवार दिउँसो २ बजे तीर सोही वडा निवासी २६ वर्षिय रंजित मण्डल हतियार सहित पक्राउ परेका हुन । …..