स्थानिय समाचार
दुई बयोबृद्ध नेताद्वारा जसपा परित्याग
सप्तरीको तिरहुत गाउँपालिकाका दुई जना बयोबृद्ध नेताले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका छन् । पार्टीकै सहकर्मीले दुव्र्यहार गरेको भन्दै जसपा गाउँपालिका कमिटिका सल्लाहकारद्वय ७५ वर्षिय गणेशलाल साह र ७८ वर्षिय चक्रधर प्रसाद देवले पार्टी परित्याग गरेका हुन् । ….