स्थानिय समाचार
सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको गाजासहित ट्रक नियन्त्रणमा
सशस्त्र प्रहरीले सप्तरीमा ठूलो परिमाणको गाजासहित एक मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नं. १ कोशी ब्यारेज खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.१ख. २९२५ नम्वरको मालवाहक ट्रकमा लोड रहेको १ सय ७५ किलो प्रतिबन्धित गाजा बरामद गरेको हो । उक्त ट्रकबाट भन्सार छलेर ल्याइएको ३ सय ५० किलो अदुवा समेत बरामद गरिएको छ । ….