स्थानिय समाचार

जसपा अध्यक्ष र मन्त्रीले एकै दिन गरे चार सडकको शिलान्यास

 जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले एकै दिन सप्तरीका चार वटा सडकको शिलान्यास गरेका छन् ।  आइतबार छुट्टाछुट्टै स्थानमा आयोजना गरिएको शिलान्यास कार्यक्रममा दुबै जनाले संयुक्त रुपमा सडकको शिलान्यास गरेका हुन । राजविराज–दिघवा–बिरौल–झल्ही फर्सैठ–सिंगियोन–तिलाठी, चट्टी टोल–लोखरम–लालापट्टी, महदेवा–पकरी–तोपा–राजविराज र भारदह–डाढा–पकरी–राजविराज दुई लेन सडकको संयुक्त रुपमा शिलान्यास गरिएको हो ।…..