स्थानिय समाचार

वर्तमान युग मातृशक्तिको युग हो ः मन्त्री साह

 चित्रगुप्त सेवा समितिको ४७ औ सधारण सभा शनिवारदेखि राजबिराजमा सुरू भएको छ ।  सधारण सभाको उदघाटन गर्दै मधेश प्रदेशको समाजिक बिकास मन्त्री नवलकिसोर साहले वर्तमान युग मातृशक्तिको युग रहेको भन्दै लोकसेवा पनि ५० प्रतिशत महिलालाई स्थान दिने ब्यबस्था प्रदेश सरकारले पास गरेको बताए ।….