स्थानिय समाचार

पहिलो दिन सप्तरीमा २२ प्रमुख÷अध्यक्ष तथा १३ उपप्रमुख÷उपाध्यक्ष पदमा मनोनयन दर्ता 

 यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी आईतवार पहिलो दिन विभिन्न राजनीतिक दलहरुले उत्साहपूर्वक उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् ।  पहिलो दिन सप्तरीको १८ वटै स्थानिय तहहरुमा २० जना प्रमुख÷अध्यक्ष पदमा तथा ११ जनाले उपप्रमुख÷उपाध्यक्ष पदमा विभिन्न पार्टी एवं स्वतन्त्रबाट मनोनयन पत्र दर्ता गराएका छन् । …..