स्थानिय समाचार

दुर्घटनामा गम्भिर घाइते भएका खानेपानीका  कर्मचारीको उपचारका क्रममा मृत्यु

 राजविराजस्थित खानेपानी सरसफाई डिभिजन कार्यालयमा कार्यरत कर्मचारी सूर्य नारायण यादवको उपचारका क्रममा मृत्यु भएको छ ।  गत फागुन ५ गते पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिकाको जगमोहन भन्ने स्थानमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भिर घाइते भएका थिए । ….