स्थानिय समाचार
नगरको ऐतिहासिक पोखरी शौच र पिसाब गर्ने थलो बन्दै
राजविराज नगरपालिकाको सामुन्ने रहेको ऐतिहासिक भगवती पोखरी अहिले मानिसहरुको शौच र पिसाब गर्ने थलो बन्दै गएको छ । आवश्यक रेखदेख, सरसफाई र संरक्षणको अभावमा उक्त पोखरी शौच र पिसाब गर्ने थलो बन्दै गएको हो । सोही कारणले पोखरी कुरुप र दुर्घन्धित समेत भएको छ । ….