स्थानिय समाचार

तीन दिने क्षमता अभिबृद्धि तालिम सुरु

 युृवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सप्तरीमा तीन दिने क्षमता अभिबृद्धि तालिम सुरु भएको छ ।  कृषि ज्ञान केन्द्र सप्तरीको आयोजनामा उक्त तीन दिने तालिमको आयोजना गरिएको हो । कृषि उत्पादनमा बृद्धि तथा बेरोजगारलाई क्षमता अभिवृद्धी, विऊ विजन उत्पादन तथा व्यवस्थापन सम्बन्धि आधारभुत तालिम शूरु भएको छ । …..