स्थानिय समाचार
मुलुकमा राजनीतिक अस्थिरता ल्याउनेहरु सक्रिय ः अध्यक्ष त्रिपाठी
जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले स्थानिय तह निर्वाचन समयमै हुने बताएका छन् । सो पार्टीद्वारा आइतबार राजविराजमा आयोजित पत्रकार भेटवार्ता कार्यक्रममा बोल्दै अध्यक्ष त्रिपाठीले यस्तो बताएका हुन् । मुलुकमा राजनीतिक अस्थिरता ल्याउनेहरु सक्रिय भइसकेको र कुनै पनि बेला मुलुक दुर्घटनामा पर्न सक्ने सम्भावना रहेको बताउँदै उनले यसबारे मुलुकका राजनीतिक दलहरुलाई कुनै चिन्ता नरहेको बताए । …..