स्थानिय समाचार
समन्वय समितीको निर्वाचनका लागि दलहरुबीच छलफल जारि
सप्तरीको राजगढ गाउँपालिकामा गाउँकार्यपालिका सदस्यको मनोनयनको विषयमा उत्पन्न विवाद समाधान भई निर्वाचन समेत सम्पन्न भएपछि जिल्ला समन्वय समिती सप्तरीको निर्वाचनको बाटो खुलेको छ । यसैक्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयले समितीको निर्वाचनका लागी असार ७ देखी १२ गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको छ । असार ११ मा उम्मेदवारलाई चिन्ह प्रदान र १२ असारमा मतदान गरिने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिएका छन । ….