कृष्णाष्टमीमा भक्तजनको चहलपहल

राजविराज राजविराज
|
शुक्रबार, भाद्र ३, २०७९
|
|
४० पटक हेरिएको
Shares
कृष्णाष्टमीमा भक्तजनको चहलपहल

सारांश

  •     गत वर्ष कृष्णाष्टमी कोरोना महामारीको उच्च जोखिममा रहेका वेला खल्लो भएको कृष्णाष्टमी यस पाटक जोखिम केही कम भएकाले गाउँका बालबालिका देखि युवा र बृद्धबृद्धाहरुमा पनि कृष्णाष्टमीको उत्साह देखिएको छ ।
  •       ग्रामिण क्षेत्रमा अवस्थित विभिन्न कृष्ण मन्दिर तथा टोल टोलमा युवाहरुद्वारा गठित कृष्ण पुजा समितीद्वारा कलात्मक मुर्ती निर्माण गरी बनाइएको पुजास्थलमा विहानैदेखी दर्शनार्थीको भीड लागेको छ ।
  •     तिलाठी कोइलाडी गाउँपालिका युवाहरुले यस अवसरमा मटकाफोड कार्यक्रमको आयोजना गरेको छ भने सदरमुकाम राजविराज ७ स्थित प्रसिद्ध राधाकृष्ण मन्दिर परिसरमा दर्शनार्थीको विहानै देखी घुँइचो लागेको मन्दिर समितीका उपाध्यक्ष विन्देश्वर प्रसाद साह (विन्दी) ले बताए ।

दैनिक समाचारदाता
राजविराज, ३ भदौ ।

    ग्रामिण तथा शहरी क्षेत्रमा भगवान श्री कृष्णका कलात्मक मुर्ती निर्माण गरी पुजापाठ गर्न भक्तजन लागेका छन् । 
    गत वर्ष कृष्णाष्टमी कोरोना महामारीको उच्च जोखिममा रहेका वेला खल्लो भएको कृष्णाष्टमी यस पाटक जोखिम केही कम भएकाले गाउँका बालबालिका देखि युवा र बृद्धबृद्धाहरुमा पनि कृष्णाष्टमीको उत्साह देखिएको छ । 
    ग्रामिण क्षेत्रमा अवस्थित विभिन्न कृष्ण मन्दिर तथा टोल टोलमा युवाहरुद्वारा गठित कृष्ण पुजा समितीद्वारा कलात्मक मुर्ती निर्माण गरी बनाइएको पुजास्थलमा विहानैदेखी दर्शनार्थीको भीड लागेको छ ।
    तिलाठी कोइलाडी गाउँपालिका युवाहरुले यस अवसरमा मटकाफोड कार्यक्रमको आयोजना गरेको छ भने सदरमुकाम राजविराज ७ स्थित प्रसिद्ध राधाकृष्ण मन्दिर परिसरमा दर्शनार्थीको विहानै देखी घुँइचो लागेको मन्दिर समितीका उपाध्यक्ष विन्देश्वर प्रसाद साह (विन्दी) ले बताए ।  
    विगतमा श्रीकृष्णाष्टमी पर्वका दिन यस मन्दिरमा आउने दर्शनार्थीका लागी मनोरंजन दिन स्थानीय राजकला कुञ्ज, शारदा कला भवन र बिजय नाट्य कला भवनद्वारा नाटक समेत मञ्चन हुने गरेकोमा केही वर्ष यता कोरोना लगायत विभिन्न कारणले त्यस्तो कार्यक्रम रोकिए पनि धार्मिक प्रवचन र भजन सन्ध्या लगायतका धार्मिक कार्यक्रम दुई दिनसम्म आयोजना गरिने उपाध्यक्ष साहले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपा, समाजवादी सरकारमा  आगमन र बर्हिगमनका सवालहरु ? 
झुम्का सुनसरीलाई पंचशिल्डको उपाधी 
झुम्का सुनसरीलाई पंचशिल्डको उपाधी 
राष्ट्रिय एकता लागी राजतन्त्र अपरिहार्य ः बरिष्ठ उपाध्यक्ष तामाङ
राष्ट्रिय एकता लागी राजतन्त्र अपरिहार्य ः बरिष्ठ उपाध्यक्ष तामाङ
१७ वर्षिया किशोरीको अपहरण गरि सामूहिक बलात्कार, आरोपित चारै जना पक्राउ, अनुसन्धानका लागि चार दिन म्याद थप
१७ वर्षिया किशोरीको अपहरण गरि सामूहिक बलात्कार, आरोपित चारै जना पक्राउ, अनुसन्धानका लागि चार दिन म्याद थप
सात राजनीतिक दलद्वारा नगर प्रमुखलाई कारवाही गर्न माग, सिसी टिभि क्यामराको फुटेजबाट सबै छर्लङ्ग हुन्छ ः नगर प्रमुख गुप्ता 
सात राजनीतिक दलद्वारा नगर प्रमुखलाई कारवाही गर्न माग, सिसी टिभि क्यामराको फुटेजबाट सबै छर्लङ्ग हुन्छ ः नगर प्रमुख गुप्ता 
बिपन्न सुमदायका महिलाहरू पोषण सम्बन्धी एकीकृत तालिम 
बिपन्न सुमदायका महिलाहरू पोषण सम्बन्धी एकीकृत तालिम 
रुपनीमा शिवशनि मन्दिरको शिलान्यास
रुपनीमा शिवशनि मन्दिरको शिलान्यास
एमसीसी विरुद्ध वाइसिएलको प्रदर्शन
एमसीसी विरुद्ध वाइसिएलको प्रदर्शन
क्रिकेट विकास प्रतिष्ठानद्वारा संचालित क्रिकेट प्रतियोगितामा पिसल्यान्ड बिजय 
क्रिकेट विकास प्रतिष्ठानद्वारा संचालित क्रिकेट प्रतियोगितामा पिसल्यान्ड बिजय 
एमाले नेता चढेको कार दुर्घटना, पाँच जना घाइते
एमाले नेता चढेको कार दुर्घटना, पाँच जना घाइते

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?