स्थानिय समाचार
दादुरा रूबेला खोप राष्ट्रिय अभियान सुरु
दादुरा रूबेला खोप राष्ट्रिय अभियान कार्यक्रम बिहीबारदेखी सुरु भएको छ । राजविराजस्थित केअ माविमा दादुरा रूवेला खोप अभियान सुरू भएको हो । फागुन १ गते देखि ३० गते सम्म जिल्लाको सबै स्थानिय तहमा तीन चरणमा खोप अभियान कार्यक्रम संचालन भएको छ । सो अभियानको राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले अभियानको उद्घाटन गरेका हुन् ।….