स्थानिय समाचार

छोरी शिक्षा विमाको रकम एक लाखबाट तीन लाख 

बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा विमाको रकम प्रदेश २ सरकारले एक लाखबाट बढाएर तीन लाखमा बृद्धि गरेको छ ।  प्रदेश सरकारले २०७५ माघ १ देखी जन्मेकी छोरीहरुको १ लाखको शिक्षा विमालाई निरन्तरता दिँदै शुक्रबार सो रकमलाई तीन लाख पु¥याएको जानकारी दिएको छ । हाल छोरीहरुको शिक्षा बिमा प्रदेश २ को आठै जिल्लाका विभिन्न स्थानिय तहमार्फत भइरहेको छ ।…..