स्थानिय समाचार

माडवारी समुदायद्वारा विपन्नलाई भोजन तथा भाडाकुडा वितरण 

राजविराजस्थित माडवारी समुदायले बुधबार गरिब, असहाय, बृद्घवृद्घा, साधुसन्त र मगन्तेलाई मिष्ठान भोजन एवम भाडाकुडा वितरण गरेर माघे संक्रान्ति मनाएका छन । …