स्थानिय समाचार
महसुल नबुझाउँदा भेडियाका पाँच सय घरधुरीको बिजुलीको लाइन काटियो
सप्तरीको सुरूङ्ग नगरपालिका २ स्थित भेडिया बस्तीका बिजुली महसुल नबुझाउदाँ त्यहाँका पाँच सय घरधुरीको बिजुलीको लाईन काटिएको छ । स्थानिय ग्रामिण बिद्युतिकरण ब्यबस्थापन समितिका अध्यक्षले ११ लाख बरावरको रकम नबुझाउदाँ नेपाल बिद्युत प्राधिकरण बरसाइनले सो बस्तीको लाईन काटेको हो ।….