स्थानिय समाचार

पहिलो पटक गजेन्द्र नारायण सिंह  अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया

 राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा एकपछि अर्को जटिल प्रकृतीका रोगको उपचार सम्भव हुँदै गएको छ । दक्ष चिकित्सक र आवश्यक उपकरणको उपलब्धतासँगै यस्ता रोगको सफल उपचार सम्भव हुँदै गएको हो । यसै क्रममा पछिल्लो पटक बुधबार साँझ स्तन क्यान्सरबाट पीडित एक बृद्धाको सफल शल्यक्रिया सम्पन्न गरिएको छ । ….