स्थानिय समाचार
दुर्घटनामा एकको मृत्यु, एक गम्भिर
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिका सडकखण्डमा मंगलबार दिउँसो बस र मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । राजविराजबाट लहानतर्फ जाँदै गरेको ना.३ख. १२६९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना.६५प. ९०४५ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहाको लक्ष्मीपुर गाउँपालिका ३ बस्ने ३५ वर्षिय अरुणकुमार साहको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथले जनाएको छ । ….