स्थानिय समाचार

जनताले अझै संघीयताको अनुभूती गर्न पाएका छैनन् ः मन्त्री साह

राजविराज÷प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले देशमा संघीयता आएपनि जनताले अझै संघीयताको अनुभूती गर्न नपाएको बताएका छन् ।  सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित लोखरममा शनिवार आयोजित कार्यकर्ता भेंटघाट एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उनले देशमा संघीयता आयो तर, त्यसको अधिकार संघमै निहित रहेकोले सोका लागि अझ संघर्ष गर्नु पर्ने उल्लेख गरे । ….