स्थानिय समाचार

मानव अधिकार समूहको गठन

दैनिक समाचारदाता राजविराज, २ मंसिर ।  जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले सचेतनामूलक कार्यक्रमको आयोजना गरी सोमबार राजविराजमा नगर स्तरिय मानव अधिकार निगरानी समूह गठन गरिएको छ ।      गठित नगरस्तरिय समुहको अध्यक्षमा रघुवर साह, उपाध्यक्षमा गोविन्द कावरा, सचिवमा मनोज कुमार माझी, सहसचिवमा सिता देवी मण्डल र कोषाध्यक्षमा पुनम पोखरेलको सर्वसम्मतले भएका छन्  । …