स्थानिय समाचार
आगलागिले दुई घरमा क्षति एक बालिका बेहोस
सप्तरीको दुई स्थानमा मंगलबार भएको आगलागिमा दुई घर जलेर नष्ट हुँदा डेढ लाख बराबरको क्षति भएको छ । यता आगो लागेको देखेर एक बालिका बेशोस भएकी छिन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको बिष्णुपुर गाउँपालिका १ खुरहुरिया बस्ने सिताराम यादवको एक तल्ले फुसको भान्सा घरमा खाना पकाउने क्रममा चुल्होबाट सल्केर आगो लागेको छ । …