स्थानिय समाचार

समयमा चिकित्सक नआएको भन्दै अस्पतालमा तोडफोड

 राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सोमबार बिरामीका आफन्त र केही विद्यार्थीहरुले तोडफोड गरेका छन् ।  अस्पतालका चिकित्सक बिरामी जाँच्ने समयमा पनि नआएको भन्दै उनीहरुले अस्पतालमा तोडफोड गरेका हुन् । ….