स्थानिय समाचार

४७ जना अग्निपीडितलाई राहत स्वरुप नगद प्रदान

 राजविराज वडा नं. ९ मलेठका अग्निपीडितहरुलाई बिहीबार एक कार्यक्रमबीच राहत स्वरुप नगद बितरण गरिएको छ ।  वडा कार्यालयमा बिहीबर आयोजित एक कार्यक्रमबीच गत वर्ष आगलागिबाट क्षति भएका ४७ जना अग्निपीडितहरुलाई नगद ५ हजार १ सय बितरण गरिएको हो ।….