विद्युत सर्ट भएर आगलागि हुँदा तीस लाखको क्षति

राजविराज राजविराज
|
शुक्रबार, मंसिर ६, २०७६
|
|
४५ पटक हेरिएको
Shares
विद्युत सर्ट भएर आगलागि हुँदा तीस लाखको क्षति

सारांश

  •     आगलागिबाट ३० लाख मुल्य बराबरको सम्पत्ति नष्ट भएको संचालक राजेश कुमार देवले बताएका छन् ।
  • देवका अनुसार आगलागिमा दराज, फ्रिज, एलसिडी, स्पिकर, राइस कुकर लगायतका विद्युतीय उपकरणका सरसामानहरु जलेर नष्ट भएको छ ।
  •       यता प्रहरी निरिक्षक प्रकाश बस्नेतले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, ६ मंसिर ।
    राजविराज वडा नं. ३ स्थित शिवम ट्रेडिङ एण्ड बिजनेश हाउसमा बिहीबार मध्यरात विद्युत सर्ट भई आगलागि हुँदा लाखौंको सरसामान जलेर नष्ट भएको छ । 
    आगलागिबाट ३० लाख मुल्य बराबरको सम्पत्ति नष्ट भएको संचालक राजेश कुमार देवले बताएका छन् । देवका अनुसार आगलागिमा दराज, फ्रिज, एलसिडी, स्पिकर, राइस कुकर लगायतका विद्युतीय उपकरणका सरसामानहरु जलेर नष्ट भएको छ । 
    यता प्रहरी निरिक्षक प्रकाश बस्नेतले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताए । राती ११ बजेतिर सुरु भएको आगलागि राजविराज नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानियवासीको सक्रियतामा राती १ बजेतिर पूर्ण नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाज कल्याण मन्त्रालयका नाममा अल्पकालिन आदेश जारी
समाज कल्याण मन्त्रालयका नाममा अल्पकालिन आदेश जारी
किसानको समस्या पहिचान गरि समाधानका लागि मेधश सरकारद्वारा उच्च स्तरिय समिति गठन
किसानको समस्या पहिचान गरि समाधानका लागि मेधश सरकारद्वारा उच्च स्तरिय समिति गठन
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 
नेपाल सहकारीले प्रभावकारी सेवाका लागि बेवसाइट निर्माणदेखी तथ्याङ्क प्रविष्ट गर्ने काम थाल्यो
नेपाल सहकारीले प्रभावकारी सेवाका लागि बेवसाइट निर्माणदेखी तथ्याङ्क प्रविष्ट गर्ने काम थाल्यो
बाढीका कारण गाईघाट कदमाहा सडकखण्ड अबरुद्ध 
बाढीका कारण गाईघाट कदमाहा सडकखण्ड अबरुद्ध 
छिन्नमस्ता गाउँपालिकाको झण्डै १५ करोड असुल गर्न बाँकी 
छिन्नमस्ता गाउँपालिकाको झण्डै १५ करोड असुल गर्न बाँकी 
वडाध्यक्षमा कोरोना संक्रमणको पुष्टि
वडाध्यक्षमा कोरोना संक्रमणको पुष्टि
जसपाका नेता, कार्यकर्ता जनमतमा प्रवेश
जसपाका नेता, कार्यकर्ता जनमतमा प्रवेश
बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
सडक संघर्षमा बिटौरी र ब्लक जग्गा धनी 
सडक संघर्षमा बिटौरी र ब्लक जग्गा धनी