स्थानिय समाचार

ठूलो परिमाणमा पटाका बरामदपछि नष्ट

 सप्तरी प्रहरीले चाड पर्व समेतलाई लक्षित गरि बनाएको एक वर्षे सुरक्षा नीति अन्तरगत बिभिन्न ठाउँबाट ठूलो परिमाणमा बरामद गरिएको पटाकालाई नष्ट गरेको छ ।  चाडपर्वमा सीमापारीबाट भित्रिने पटाका र त्यसबाट जनधनमा पुग्ने क्षति रोक्न सिमा क्षेत्रमा निगरानी बढाएपछि ठूलो परिमाणमा प्रहरीले विभिन्न किसिमका पटाका बरामद गरी शुक्रबार नष्ट गरेको हो । ….