स्थानिय समाचार

एमबिबिएस परिक्षामा सप्तरीका  पाँच जना टप २५ मा पर्न सफल

 इन्स्च्यिुट अफ मेडिसिन काठमाडौं महाराजगंजद्वारा एमबिबिएस परिक्षामा राजविराज ३ निवासी अभिजित माझीसहित सप्तरीका ५ जना टप २५ मा पर्न सफल भएका छन् ।  असोज ३ गते लिइएको सो परिक्षामा सहभागि ९ हजार २ सय विद्यार्थीलाई उछिन्दै ती पाँच जना टप २५ मा नाम निकाल्न सफल भएका हुन् । ….