दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
सप्तरीको राजगढ गाउँपालिका वडा नं. ५ मा बिहीबार सम्पन्न राजपाको वडा भेलामा विभिन्न पार्टी परित्याग गरि झण्डै २ सय जना राजपा नेपालमा प्रवेश गरेका छन् ।
राजपाका सहमहासचिव गजेन्द्र कुमार मण्डलका अनुसार वडा भेलामा नेपाली कांग्रेस र नेकपा परित्याग गरि दुई सयजना राजपा नेपालमा प्रवेश गरे ।
वडा अध्यक्षका उम्मेदवार सुर्य नरायण मालीको अध्यक्षता तथा पार्टी सहमहासचिब गजेन्द्र कुमार मण्डल, बिशिस्ट अथिती संघीय सांसद चन्द्रकान्त चौधरी, प्रदेश सांसद बिदेशवर प्रसाद यादब, जिल्ला अध्यक्ष मण्डलका सदस्य सुनील झा, केन्द्रीय सदस्य दिनेश कुमार यादब, राजपा गापा उम्मेदबार मुसहरु यादब, वडा नं. ६ पार्टीका अध्यक्ष कमलदेब यादब, बिद्यार्थी नेता शम्भु यादब लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।
काँग्रेस र नेकपा परित्याग गरि दुई सय राजपामा प्रवेश
सारांश
- राजपाका सहमहासचिव गजेन्द्र कुमार मण्डलका अनुसार वडा भेलामा नेपाली कांग्रेस र नेकपा परित्याग गरि दुई सयजना राजपा नेपालमा प्रवेश गरे ।
- वडा अध्यक्षका उम्मेदवार सुर्य नरायण मालीको अध्यक्षता तथा पार्टी सहमहासचिब गजेन्द्र कुमार मण्डल, बिशिस्ट अथिती संघीय सांसद चन्द्रकान्त चौधरी, प्रदेश सांसद बिदेशवर प्रसाद यादब, जिल्ला अध्यक्ष मण्डलका सदस्य सुनील झा, केन्द्रीय सदस्य दिनेश कुमार यादब, राजपा गापा उम्मेदबार मुसहरु यादब, वडा नं.
- ६ पार्टीका अध्यक्ष कमलदेब यादब, बिद्यार्थी नेता शम्भु यादब लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया