स्थानिय समाचार
जागिरको प्रलोभन देखाई आधा दर्जन यूवतीलाई बलात्कार र लुटपाट गर्ने पक्राउ
जागिर लगाई दिने प्रलोभन दिँदै आधा दर्जन युवतीहरुको यौन शोषण र उनीहरुबाट लाखौ रुपैया ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका २ सितापुर बस्ने २९ वर्षीय संतोष कुमार यादव रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीले पक्राउ गरि सोमबार सार्वजनिक गरेको हो ।….