स्थानिय समाचार
प्रदेश २ का सबै जिल्लामा सुरु भयो हरित प्रदेश अभियान
राजबिराज÷प्रदेश २ का सबै ८ वटै जिल्लामा शनिबारदेखी एकै साथ हरित प्रदेश अभियान बृक्षा रोपन कार्यक्रम सुरु गरिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतमा सागरनाथ वनविकास परियोजनामा शुक्रबार बसेको मन्त्री परिषद्को बैठकले वन जंगलको संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यले प्रदेश २ का सबै ८ वटै जिल्लामा एकै साथ हरित प्रदेश अभियान बृक्षारोपन कार्यक्रम संचालन गर्ने निर्णय गरेको थियो ।….