स्थानिय समाचार
सेनाको ग्रासरुट फुटवलमा बालबालिकाको आकर्षण बढ्दोे
राजविराज÷राजविराजस्थित नेपाली सेनाको भिमदल गणले गत हप्तादेखी सुरु गरेको ग्रास रुट फुटवल कार्यक्रमका कारण बालबालिकाहरुको आकर्षण बढिरहेको छ । बालबालिकाहरुलाई स्वस्थ्य, अनुशासित र सक्षम नागरिक बनाउने उद्देश्यले ६ देखि १२ वर्ष सम्मका स्कुले बालबालिकालाई लक्षित गरेर भिमदल गणले गत साउन ४ गतेदेखि सुरु गरेको ‘ग्रास रुट फुटवल कार्यक्रम’ मा बालबालिकाहरुको आकर्षण बढ्दो छ । …..