स्थानिय समाचार
बालवालिकामा लगानी गर्नुपर्नेमा जोड
जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादबले समुदायलाई सबल र समृद्व बनाउन बालवालिकाहरूको प्रारम्भिक कक्षामा लगानी लगाउनुपर्नेमा जोड दिएका छन । शुक्रवार राजबिराजमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख यादबले कक्षा १ देखि ३ सम्मका प्रारम्भिक कक्षामा अभिभावक र शिक्षकले शिक्षण सिकाई प्रक्रियामा एकजुट भएर अगाडी बढेमा बालबालिकाहरु भविष्यमा सफल र सवल ब्यक्ती बन्ने बिश्वास ब्यक्त गरे ।….