स्थानिय समाचार

बाढीग्रस्त क्षेत्रमा एकैदिन तिन बाढीपीडित सर्पदंशबाट घाईते

सप्तरीका बाढी पीडितहरु धनजनले पीडित भएकै बेला अहिले उनीहरु सर्पको डरत्रासले समेत त्रसित बनेका छन् । बाढी प्रभावित क्षेत्रमा सर्प देखिने क्रम बढ्दै जाँदा एकैदिन तीन जना बाढीपीडित सर्पदंशबाट घाईते भएका छन् ।  बाढी सँगै बगेर आउने सर्पले डस्दा सोमबार जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका १ का ५० बर्षिय रामकिसुन सदा, हनुमाननगर कंकालिनी नगरपालिका ७ का ६२ बर्षिय कृतन मण्डल र राजविराज नगरपालिका १२ का ३६ बर्षिय रामकुमार यादव घाईते भएका हुन् । ….