स्थानिय समाचार
तीन बालबालिका अझै वेपत्ता
सप्तकोशी नदीमा चार सन्तानसहित हामफालेकी रोशना खातुनकी तीन सन्तान अझै वेपत्ता छन् । पति तैयवसँग विवाद हुँदा शुक्रबार दिउँसो घरबाट चार सन्तानसहित निस्केकी सिरहाको गोलबजार नगरपालिका ८ गोबिन्दपुर बस्ने ३५ वर्षिया खातुन सोही राती ८ बजेतिर सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १ स्थित कोशी ब्यारेजको दक्षिण भागमा चार अवोध बच्चासहित सप्तकोशी नदीमा हामफालेकी थिइन् ।….