सेनाले जोगाए गर्भवति महिलाको ज्यान

राजविराज राजविराज
|
बिहिबार, भाद्र ५, २०७६
|
|
५६ पटक हेरिएको
Shares
सेनाले जोगाए गर्भवति महिलाको ज्यान

सारांश

  •     राजविराजस्थित भिमदल गणमा कार्यरत अमलदार माधवराज राणा र दिपेन्द्र सिंह साउदले रक्तदान गरि सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ बस्ने गर्भवती महिला रामवत्ति मुखियाको ज्यान जोगाएका हुन् ।
  •       मंगलबार साँझ प्रशव व्यथाले च्यापेपछि आफन्तले सिटी रिक्सामा राखेर रामवत्तिलाई राजविराजस्थित अनारभुवनेश्वर अस्पतालमा पु¥याएका थिए ।
  • अत्याधिक रक्तश्रावका कारण तुरुन्तै ए पोजेटिभ समूहको रगत व्यवस्था गर्न चिकित्सकले महिलाका आफन्तलाई भनेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ५ भदौं । 
    एक गर्भवती महिलालाई नेपाल सेनाका जवानले रक्तदान गरि ज्यान जोगाएका छन् । 
    राजविराजस्थित भिमदल गणमा कार्यरत अमलदार माधवराज राणा र दिपेन्द्र सिंह साउदले रक्तदान गरि सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ बस्ने गर्भवती महिला रामवत्ति मुखियाको ज्यान जोगाएका हुन् । 
    मंगलबार साँझ प्रशव व्यथाले च्यापेपछि आफन्तले सिटी रिक्सामा राखेर रामवत्तिलाई राजविराजस्थित अनारभुवनेश्वर अस्पतालमा पु¥याएका थिए । अत्याधिक रक्तश्रावका कारण तुरुन्तै ए पोजेटिभ समूहको रगत व्यवस्था गर्न चिकित्सकले महिलाका आफन्तलाई भनेका थिए । 
    रक्तसंचार केन्द्रदेखी अन्य विभिन्न संघसंस्था र व्यक्तिमा रगतका लागि भौतारिदा पनि सो समूहको रगत फेला नपरेपछि आफन्त सेनाको शरणमा पुगेका थिए । 
    मानविय आधारमा तत्कालै गणका सेनाहरुको रगत परिक्षण गर्न लगाई ए पोजेटिभ रगत समूह फेला परेका अमलदार राणा र साउदले रक्तदान गरि गर्भवति महिलाको ज्यान जोगाएको गणका कार्यअधिकृत सेनानी अमर बहादुर थापाले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्व. गजेन्द्र नारायण सिंहलाई सम्झिदै  निर्वाचित पदाधिकारीलाई सम्मान 
स्व. गजेन्द्र नारायण सिंहलाई सम्झिदै  निर्वाचित पदाधिकारीलाई सम्मान 
स्ववियु निर्वाचन शान्तिपूर्ण  सम्पन्न, ४६.५७ प्रतिशत मतदान 
स्ववियु निर्वाचन शान्तिपूर्ण  सम्पन्न, ४६.५७ प्रतिशत मतदान 
प्रतिनिधिसभा विघटन संविधानमाथिको ठाडो प्रहार ः अध्यक्ष यादव, प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिए ः वरिष्ठ नेता महतो
प्रतिनिधिसभा विघटन संविधानमाथिको ठाडो प्रहार ः अध्यक्ष यादव, प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिए ः वरिष्ठ नेता महतो
करदाता सेवा कार्यालय यथावत  नराखिए आन्दोलन चर्काउने चेतावनी 
करदाता सेवा कार्यालय यथावत  नराखिए आन्दोलन चर्काउने चेतावनी 
कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी 
कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी 
प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला
सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला
संयुक्त विद्यार्थी मोर्चा सप्तरीद्वारा बिरोध
संयुक्त विद्यार्थी मोर्चा सप्तरीद्वारा बिरोध
डाक्नेश्वरीमा आँखा र कानको  निःशुल्क शिविर सम्पन्न
डाक्नेश्वरीमा आँखा र कानको  निःशुल्क शिविर सम्पन्न
होटल तथा रेष्टुरेन्टहरु साँझ ८ बजे तथा मदिरा  विक्रेताहरुले ७ बजे पसल बन्द गर्ने निर्णय
होटल तथा रेष्टुरेन्टहरु साँझ ८ बजे तथा मदिरा  विक्रेताहरुले ७ बजे पसल बन्द गर्ने निर्णय