स्थानिय समाचार

हत्या गरिएका युवकको शवसहित प्रदर्शन

 हत्या गरिएका एक यूवकको शवसहित बिहीबार राजविराजमा उनका आफन्तजन र स्थानियहरुले प्रदर्शन गरेका छन् ।  सप्तरीको तिरहुत गाउँपालिका ३ पिप्राही निवासी २५ वर्षिय जय कृष्ण विराजीलाई सोमाबार राती अज्ञात व्यक्तिहरुको समूहले राजविराज वडा नं. ७ मा कुटपिट गर्दै हत्या गरेको बिरोधमा सो प्रदर्शन गरिएको हो । ….