स्थानिय समाचार
उपप्रमको पूर्खौली गाउँको स्वास्थ्य चौकीमा नियमित कर्मचारी आउँदैनन्
सप्तरीको महादेवा गाउँपालिका ५ स्थित स्वास्थ चौकी भगवतपुरमा नियमित कर्मचारी कार्यालयमा नआउँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । सो गाउँपालिका उपप्रधानमन्त्रि तथा स्वास्थ्य मन्त्रि उपेन्द्र यादवको पूर्खौली गाउँ समेत हो । ….