स्थानिय समाचार

कोशीको बाध तत्कालै मर्मत गर्न मन्त्रीद्वयद्वारा निर्देशन

 प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको भारदहदेखी हनुमाननगर, डलवा, कुनौली बोर्डरसम्मको कोशी बाँध अत्यन्त जोखीमपूर्ण अवस्थामा रहेकोले सो बाँध तत्कालै मर्मत सम्भार हुनु पर्ने बताएका छन् । ….