स्थानिय समाचार
गरिब, असहाय लगायतका लागि संचालित कार्यक्रमबाट २ सय ३५ जना लाभान्वित
गजेन्द्र नारायण सिंह अस्पतालद्वारा संचालनमा ल्याइएको सामाजिक सेवा इकाई कार्यक्रमबाट हालसम्म २ सय ३५ जना बिरामी लाभान्वित भएका छन् । गरिब, असहाय, वेवारिसे, अशक्त, सहिद परिवार तथा ज्येष्ठ नागरिक लगायतका बिरामीहरुको स्वास्थ्य सेवामा न्युनतम पहुँच गराउने उद्देश्यले सो कायक्रम संचालनमा ल्याइएको जनाइएको छ । ….