स्थानिय समाचार

सामाजिक सुरक्षा ऐन लागु गर्न र मजदुरको अधिकार कार्यान्वयन गर्न माँग

सामाजिक सुरक्षा ऐन लागु गर्न माग गर्दै बुधबार राजविराजमा प्रदर्शन गरिएको छ । हरेक वर्ष मे १ अर्थात मजदुर दिवसका दिन सो माग गर्दै प्रदर्शन गरिएको हो । १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नेपाल टे«ड यूनियन काँग्रेस सप्तरीको अगुवाईमा शिक्षक, मजदुर तथा कर्मचारीले प्रदर्शन गरेका हुन ।….