स्थानिय समाचार

नेपाली सेनाद्वारा निर्मित पक्की मञ्च विद्यालयलाई हस्तान्तरण 

 सप्तरीको तरहीमा नेपाली सेनाको सहयोगमा निर्मित पक्की मञ्च आइतबार एक कार्यक्रमबीच विद्यालयलाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको बिनियोजित बजेट तथा भिमदल गणका सकल दर्जाहरूको सहयोगमा निर्माण गरिएको उक्त पक्की मञ्च विद्यालयलाई हस्तान्तरण गरिएको हो ।….