स्थानिय समाचार

प्राधिकरणद्वारा ४ सय ४३ थान विद्युत मिटर निःशुल्क बितरण

नेपाल विद्युत प्राधिकरण राजविराज वितरण केन्द्रले अतिविपन्न परिवार तथा मठ, मन्दिर, मस्जिदलाई निःशुल्क विद्युत मिटर बितरण गरेको छ । नेपाल विद्युत प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गतको राजविराज वितरण केन्द्रले बुधबार कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा जिल्लाका अतिविपन्न परिवार तथा सांस्कृतिक महत्वका सम्पदा गरी ४ सय ४३ थान मिटर र सोही संख्यामा एमसिबीसमेत निःशुल्क वितरण गरेको हो ।….