स्थानिय समाचार
स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो
रामनवमी कै दिन जन्म भएका स्व. गजेन्द्र नारायण सिँह को ९१ औ जन्म जयन्ती तथा स्मरण दिवस शनिबार राजविराजमा मनाइएको छ । राजबिराजस्थित गजेन्द्र चौकमा स्मरण दिवसका संयोजक बिनोद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा स्व. सिंहको शालिकमा माल्यार्पण गरिएको छ । ….