स्थानिय समाचार

गैर कानुनी शिक्षक भर्ना गरेको भन्दै खारेजको माँग 

 जेसिज आधारभुत बिद्यालयमा गैर कानुनी रूपमा राहत शिक्षक भर्ना गरेको भन्दै ब्यबस्थापन समितिले शिक्षकको खारेजको माग गरेको छ । मंगलवार सप्तरीको रूपनी गाउपालिका २ पौवास्थित जेसिज आधारभुत बिद्यालयमा प्रअ र ब्यबस्थापन समितिका अध्यक्षको मिलोमतोमा शिक्षक नियुक्ति गरेको भन्दै ब्यबस्थापन समितिका तीन जना सदस्यले पत्रकार सम्मेलन गरि सो खारेजको माँग गरेका हुन् ।….