स्थानिय समाचार
एसइई परिक्षामा सप्तरीबाट ९ हजार ९८ परीक्षार्थी सहभागी हुँदै
२०७५ सालको माध्यमिक शिक्षा परिक्षा एसइईमा सप्तरीबाट कुल ९ हजार ९८ जना परीक्षार्थी सहभागि हुने भएका छन् । चैत १० गते देखी हुने परिक्षामा सप्तरीका ७७ सामुदायिक, ४८ नीजि र १ खुल्ला गरि कुल १ सय ७३ र आंशिक ग्रेट बृद्वि तर्फ ३ सय २२ जना बिद्याथी परिक्षामा सहभागी हुनेछन ।….