स्थानिय समाचार

सरकारले भ्रष्टाचारलाई चरम सीमामा पु¥यायो ः पूर्व प्रम भट्टराई

 पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले वर्तमान सरकार भ्रष्टाचारलाई चरम सीमामा पु¥याएको आरोप लगाएका छन् । राजविराजमा मंगलवार नेपाल प्रेस सोसाईटी, शाखा सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले त्यस्तो आरोप लगाएका हुन् ।…