स्थानिय समाचार

सप्तरीका विभिन्न क्षेत्रका एक दर्जन ब्यक्ती १०० हिरोज अफ मधेश अवार्डबाट सम्मानित 

 मधेशी पत्रकार समाजले मधेशका सय जना हिरोलाई छनौट गरी अवार्ड वितरण समारोहमा ‘द १०० हिरोज अफ मधेश’ को उपाधिबाट सप्तरीका एक दर्जन बढी ब्यक्तिलाई सम्मानित गरेको छ । विभिन्न १० विधामा सम्मानित हुनेहरुमा सप्तरीवाट तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिंह, राजनीति तर्फ राजपा महासचिव केशव झा, राजपा निकट बिद्यार्थी नेता राष्ट्रिय बिद्यार्थी सँघका केन्द्रीय अध्यक्ष किशोरकुमार यादब, महिला सशक्तिकरण तर्फ सुनिता साह, लेखक तर्फ रिता साह रहेका छन् ।….